बिराटनगर आँखा अस्पताल, बिराटनगरद्वारा यस विद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई नि: शुल्क आँखा तथा कान जाच गर्ने कार्य आज भईरहेको छ। आँखाको प्राथमिक जाच गरि आवश्यक परे नि: शुल्क चस्मा वितरण तथा मोतिबिन्दु भेटिएमा नि: शुल्क अप्रेसनसमेत हुने भएकाले विद्यार्थीहरुको धेरै भिड रहेको छ । यस कार्यक्रममा सहभागी भइ आँखा जस्तो शरीरको महोत्वपूर्ण अंगको परिक्षण गराई स्वस्थलाभ लिने सम्पूर्ण बिद्यार्थी साथै यसमा सहयोग गर्नुहुने सम्पूर्ण महानुभावहरुलाई धन्यवाद छ।